निर्वाचन आयोगले २०८२ – निर्वाचन मतपत्रको नमुना सार्बजनिक गरेको छ ।
वास्तविक मतपत्रको नमुना
- प्रतिनिधि सभा सदस्य निर्वाचन
- समानुपातिक निर्वाचन प्रणाली तर्फ
- समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान गरी सोको क्रम निर्धारण
येस्पली ९३ वोटा दलहरु नेपाल बनाउनको लागि भाग लिएका छन्, धेरै जसोको घोसणापत्र सार्बजनिक हुन बाँकि छ।