Skip to content

हाइज्याक वा बैदेशिक हस्तछेप

कार्येक्रम कठघरमा यी युवा ले एमाले पार्टी का इस्वोर पोख्रेल लाई सोधे — हजुरहरुले आन्दोलनमा घुसपैठ भयो, हाइज्याकभयो र बैदेशिक हस्तछेप भयो भन्न मच्च पास भएको? तपाईहरुले नै होइन र नागरिकता विधेक पास गरेको, बारबरा अदाम्स्लाई राजाले देश निकाला गरेका थिया, तपाईहरुलेहरुले नै नागरिकता दिनु भएको होइन? आफैंले गर्ने अनि आफैं बोक्सी, आफैं धामी?

तपाईहरु के भन्नुहुन्छ ? कमेन्ट बक्समा लेख्नु होला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *