Skip to content

ले नेपाल सरकार र जनतासँग लोकतान्त्रिक साझेदारीलाई गहिरो बनायो

आज, प्रशासक सामन्था पावरले नेपाली सरकार, नागरिक समाज र निजी क्षेत्रका नेताहरूसँग मिलेर युएसएआईडीले नेपालमा लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन ५ करोड ८५ लाख डलरसम्मको रकम उपलब्ध गराउने घोषणा गरेकी छिन्, जुन रकमको उपलब्धताको अधीनमा छ। यो घोषणा २०२२ मा घोषणा गरिएको ६ करोड ५९ लाख डलरको विकास उद्देश्य सम्झौताको अंश हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *