Skip to content

प्रदेश खारेज संघीयता खारेज

नेपालमा पश्चिमाको चलखेल बडेपछि चेतावनी स्वरुप चिनले नाकाबन्दी गरि सक्यो।पश्चिमाले तिम्रो दैनिक उपभोग्य सामान दिदैन चाइना बाट नै ल्याउनु पर्छ ।महङ्गिले नेतालाइ छुदैन। मर्ने त हामी चुनाव चुनाव भनेर भोट हाल्न उफ्रिने भेडा जनतानै हौ। त्यसैले आम नेपाली दाजु भाइ दिदी बैनी बुज्नुस बिदेसीका हलि नेताले जितेको चुनावले हामिलाइ निकास र बिकास दिदैन । चुनाव नै भयो भने नेपालिले चुनाब जित्ने होइन कित भारतले जित्छ कि त अमेरिकीले जित्ने हुन ।समय छदै सारा नेपाली जनता सडकमा उत्रौ अनि राजा लाई थपक्क श्रीपेच लगाइ देश राजाको जिम्मा लगाउ अनि मात्र देश जोगियला नत्र चाइनिज सामान त रोकियो तर देश धोस्त पार्ने रकेट बर्सन चाइ रोकिदैन।चेतना भया।

यसरी नै झकझकाई दिनु होला सुदन गुरुङ र बालेन शाहलाई “राजा” ” प्रदेश खारेज संघीयता खारेज” “हिन्दु अधिराज्य नेपाल ” भाद्र २३ र २४ गते शहिदहरु कै मागहरू संविधान संसोधन गर्न

लेखेर SMS गरौं 

9808530961 सुदन गुरुङ 

9700066129 बालेन शाह 

9700066230 कुमार बेन (बालेनका सल्लाहकार)

प्रचण्ड विरुद्ध गठबन्धन गरेका रास्वपा पास्टरले कुनै उम्मेदवार उठाउँदैन । दोस्रो माओवादी रास्वपालाई पास्टर बाबू राम भट्टराई भन्दा हुन्छ जो राष्ट्रपति बनाउन पास्टर सुदन गुरुङ विरुद्ध उम्मेदवार फिर्ता लिन्छ । भने पछि पास्टर स्वर्णिम वाग्ले भन्दा हुन्छ है ?

पास्टर हरि ढकाल भन्दा हुन्छ है ?

पास्टर रवि लामिछाने भन्दा हुन्छ है ? 

पास्टर सुमना श्रेष्ठ भन्दा हुन्छ है ? नत्र किन १९ जना पास्टर सांसद सुमनापाटकीमा ?

एक जना पास्टर एकनाथ ढकाल नेपाल परिवार दलले

नेपाललाई धर्म निरपेक्ष बनाई दियो भने सम्झनुस त 

१९ जना पास्टरलाई रास्वपाले समानुपातिक संसद बनाउदै छन् भने 

🔱संसदबाटै MCC दुबै ढ्याप ढ्याप ढ्याप पास गरेर 

🔱संसदबाटै SPP दुबै ढ्याप ढ्याप ढ्याप पास गर्न लागि चुनाव ?

🔱तिब्बती शरणार्थीलाई नागरिकता बेचेर

🔱Free Tibet भन्दै चीनलाई चिढ्याएर

🔱Gorkhaland भन्दै भारतलाई चिढ्याएर

🔱नेपाललाई Ukraine बनाने *MCC खेल सुरु भएर

🔱मधेशलाई Crimea बनाउने *SPP खेल सुरु भएर

🔱युवाहरु जति विदेश पलायन हुने नै हो

🔱संघीयता र धर्म निरपेक्ष खारेज नगरेर

🔱घण्टीहरुलाई किन बुझाउन सक्दैनन् ?

त्यसैले फाल्गुन २१ चुनाव बहिष्कार 

५०% मत खसेन भने चुनाव बहिष्कार 

तेस्रो जन-आन्दोलन सुरु हुन्छ कि

सेना शासन लागू हुन्छ ।

राजसंस्था र हिन्दु अधिराज्य कायम नभए सम्म चुनाव हुँदैन ।

राजा ल्याउ देश बचाउ

जय देश जय नरेस

#नाकाबन्दी विदेशी हस्तक्षेप रोक्न चाहिन्छ ।

#नोटबन्दी भ्रष्टलाई भ्रष्टाचार रोक्न चाहिन्छ ।

#नजरबन्दी नेतालाई सैनिक शाशन गर्न चाहिन्छ ।`

Leave a Reply

Your email address will not be published. Required fields are marked *