
२५ बर्से गाडी सडकमा
५० बर्से जहाज आकाशमा
८० बर्से बृध सदनमा
२५ बर्से जवान खाडीमा
७० बर्से आमा खेतीमा
५० बर्से शिक्षा येन बिध्यलायामा
१० बर्समा सल्क पास प्रसंमा
२० बर्से थोत्रा बन्दुक प्रहरीमा
अख्तियारले दमेक लेखा शाखामा
बिदेशी समान नेपाली बजारमा
नेपाली उत्पादन सडकमा