Skip to content

नेपाल हामी भित्रै बस्नुपर्छ

नेपालमा जन्मँदैमा मात्र हामी नेपाली हुँदैनौं। नेपाल हामी भित्रै बस्नुपर्छ – अनि मात्र हामी साँच्चै नेपाली हुन्छौं। श्री ५ ज्ञानेन्द्र शाह

जनताको इच्छामा आधारित संवैधानिक राजतन्त्र

हामीले जनताको इच्छामा आधारित संवैधानिक राजतन्त्र अन्तर्गत बहुदलीय लोकतन्त्रको परम्परालाई सधैं समर्थन गरेका छौं। श्री ५ ज्ञानेन्द्र शाह