Skip to content

कसले भन्यो

नेपाल हामी भित्रै बस्नुपर्छ

नेपालमा जन्मँदैमा मात्र हामी नेपाली हुँदैनौं। नेपाल हामी भित्रै बस्नुपर्छ - अनि मात्र हामी साँच्चै नेपाली हुन्छौं।
श्री ५ ज्ञानेन्द्र शाह

आफ्नो विचार व्यक्त गर्ने अधिकार छ

प्रत्येक सामाजिक र राजनीतिक समूहलाई आफ्नो विचार व्यक्त गर्ने अधिकार छ, तर यो शान्तिपूर्ण र जिम्मेवारीपूर्वक गरिनुपर्छ।

श्री ५ ज्ञानेन्द्र शाह

जनताको इच्छामा आधारित संवैधानिक राजतन्त्र

हामीले जनताको इच्छामा आधारित संवैधानिक राजतन्त्र अन्तर्गत बहुदलीय लोकतन्त्रको परम्परालाई सधैं समर्थन गरेका छौं।
श्री ५ ज्ञानेन्द्र शाह